News Portal

धरान वडा नं. ८ मा एमालेको उम्मेदवार राईको प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
३४९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ मा नेकपा एमालेको उम्मेदवार धनबहादुर राईले १७२५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् ।

उनका प्रत्यासी उत्तमकुमार राईले ९०८ मत प्राप्त गरी पराजीत भएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, खुल्ला सदस्यमा क्रमश देविप्रसाद पोख्रेलले १६०५ मत र रविन्द्र श्रेष्ठले १६५१ मत प्राप्त गरेका छन् । महिला सदस्य देवि लामा पाख्रिनले १६७८ मत प्राप्त गरिन । दलित महिला सदस्यमा सावित्रा परिवारले १७१७ मत प्राप्त गरी राईको प्यानल सहित निर्वाचित भएका हुन् । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...