News Portal

  • धरान वडा नं. १९ मा एमालेको उम्मेदवार लिम्बुको प्यानल सहित निर्वाचित

    हिमालीसंचार संवाददाता
    ४१५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १९ मा नेकपा एमालेको उम्मेदवार पुर्ण लिम्बुले ९२८ मत प्राप्त गरी पुनः वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् ।

    उनका प्रत्यासी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरी पराजीत भएका छन् । त्यस्तै, जसपाका वडाअध्यक्ष पदका उम्मेदवार सुमन चेम्जोङले १९६ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, खुल्ला सदस्यमा क्रमश जसरथ थलङ ८९८ मत र लोकेन्द्र राई ८८७ मत प्राप्त गरेका छन् । महिला सदस्य झुमादेवी गुरुङले ९५३ मत प्राप्त गरे । दलित महिला सदस्यमा चन्द्रमाया बिकले ९२७ मत प्राप्त गरी लिम्बुको प्यानल सहित निर्वाचित भएका हुन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वर्णिम वाग्ले भेटे रवि लामिछाने, सरकारलाई कोर्स करेक्सनको सिफारिस

    काठमाडौं, मंसिर २ – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेसँग भेटेर उनको मुद्दामा सरकारलाई...

    मृतक बिरामीको नाममा औषधि र खाना, अस्पतालमा छानबिनको तयारी

    रुपन्देही, मंसिर २ – लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक बिरामीको नाममा औषधि र खाना मागिएको घटना...

    प्रसाईँ पक्राउविरुद्ध समर्थकको विरोध प्रदर्शन

    काठमाडौं, मंसिर २ – दुर्गा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंअगाडि विरोध...

    रंगेली–गान्धी आश्रम सडकको काम तीव्र गतिमा अघि बढ्यो

    रबिन्द्र बराल/मोरङ, मंसिर २ – मोरङको रंगेलीदेखि गान्धी आश्रम हुँदै पथरी जोडिने सडकको काम तीव्र गतिमा...

    पठाओको राइडर छनोट अब थप कडा, अनिवार्य अनलाइन तालिम र परीक्षा लागू

    काठमाडौँ, मंसिर २ – राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले राइडर भर्ना प्रक्रिया नयाँ मोडेलमा...