News Portal

भरतपुर अपडेटः रेनु दहालको अग्रता कायमै

हिमालीसंचार संवाददाता
४४४ पटक

काठमाडौं – भरतपुर महानगर पालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । भरतपुरमा कुल ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।

माओबादी केन्द्रकी मेयर पदका उम्मेदवार रेनु दाहालले १४३७७ मत प्राप्त गरेकी छिन् भने एमालेका मेयर पदका उम्मेदवार बिजय सुवेदीले ११४३१ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले ५९९७ मत प्राप्त गरी दाहाल र सुवेदीलाई पछ्याई रहेका छन् । 

त्यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १६७४१ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार हिमाल गुरुङले ९२६९ मत प्राप्त गरेका छन् । 

मेयर:

रेनु दाहाल (हँसिया हथौडा) १४३७७

बिजय सुवेदी (सूर्य) ११४३१

जगन्नाथ पौडेल (भुइँकटहर)५९९७

उपमेयर:

चित्रसेन अधिकारी (रुख)१६७४१

हिमला गुरुङ(हलो) ९२६९

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...