News Portal

केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर निर्वाचित

हिमालीसंचार संवाददाता
३९१ पटक

मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले ७८१० प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले ६३९० मत प्राप्त गरेर पराजित भएका हुन्। नेकपा माओवादी केन्द्रका तिलककुमार थापाले २१२० मत प्राप्त गरेका थिए। 

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगरले ७२६७ प्राप्त गरी निर्वाचित भएकी छिन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...