News Portal

धरान अपडेटः धरान वडा नं. १८ मा कांग्रेसका राई प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
७६८ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. १८ मा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार राईले सार्वधिक २०७४ मत प्राप्त गरी आफ्ना प्यानल सहित निर्वाचित भएका छन्।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार ऋषिराज राईले ३०६ मत प्राप्त गर्दै पराजीत भएका छन् । त्यस्तै, खुल्ला सदस्या तर्फ दिवन राईले ४६६ मत प्राप्त गरे भने सदस्य  टंकप्रसाद गुरुङले ६६६ मत प्राप्त गरेका थिए। 

महिला सदस्य तर्फ दिलकुमारी राईले ५९८ मत प्राप्त गरेका थिईने भने दलित महिला सदस्यमा जमुना त्रिखत्रीले ६०८ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार राईले वडा नं. १८ मा प्यानल सहित निर्वाचित भएका हुन्। 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...