News Portal

धरान अपडेटः धरानमा २६ हजार ८६३ मत गणना हुदा किशोर राईको अग्रता कायम

हिमालीसंचार संवाददाता
१४२७ पटक

धरान  – धरान उपमहानगरपालिका धरानमा २६८६३ मतपत्र गणना हुदा सत्तारुढ गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ७७१२ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन्। 

निर्वाचन आयोगको कार्यालयले अहिले विहान ८ बजे दिएको जानकारी अनुसार सत्तारुढ गठपन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ७७१७ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ७४६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६४२५ मत प्राप्त गरी राई र साम्पाङलाई पछ्याईरहेकी छिन्। 

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम वेघाले ८६७० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम इश्वोले ८३२४ मत प्राप्त गरेका छन् । धरानमा ६२ हजार ६ सय ५७ मत खसेको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...