News Portal

भरतपुर अपडेटः भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालको अग्रता कायम

हिमालीसंचार संवाददाता
४०४ पटक

भरतपुर – भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गणना हुदा दाहालले ९३६३ मत प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका विजय सुवेदीले ८०१९ मत प्राप्त गरी दहाललाई पछ्याईरहेका छन्।

त्यस्तै, नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१९१ मत प्राप्त गरेका छन् ।

भरतपुरमा अहिलेसम्म २६०२६ मतगणना सकिएको छः 

मेयरः

रेनु दाहाल: ९३६३

विजय सुवेदी: ८०१९

जगन्नाथ पौडेल: ४१९१

उपमेयर: 

चित्रसेन अधिकारीः १११३६

हिमला गुरुङः ६५३५

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...