News Portal

विराटनगर अपडेटः ३६ हजार ९२३ मत गणनाको मत परिणाम सार्वजनिक

हिमालीसंचार संवाददाता
४१० पटक

रबिन्द्र बराल/विराटनगर – विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ११५११ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिणाम अनुसार ३६ हजार ९२३ मत गणना सार्वजनिक गर्दा गठबन्धनका कोइरालाले  ११ ५११ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ ८४५ मत प्राप्त गरी कोइरालालाई पछ्याईरहेका छन् । महानगरमा मत गणना जारी रहेको छ ।

हालसम्मको मत गणना ३६९२३

मेयर 

नागेश कोइराला – ११५११

सागर थापा –८८४५

उमेश यादव – ३७९३

उपमेयर 

शिल्पा कार्की सूर्य-१०१३२

अमरेन्द्र यादव छाता -६०९१

नमिता न्यौपाने लालटिन -२१६०

वडा नम्बर-

रुखः ९१६

सूर्य: ६६७

वडा नम्बर- ५

रुख: ४४८

सूर्य:  २४९

वडा नम्बर- १४

रुख: १२४

सूर्य: ४९२

हँसिया हथौडा: ३६६

वडा नम्बर- १३

रुख: ४१५

सूर्य: ४०९

हलो: ४६९

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...