News Portal

धरान अपडेटः धरानको वडा नं. ९ मा कांग्रेसका आचार्य प्यानल निवार्चित

हिमालीसंचार संवाददाता
५२२ पटक

धरान – धरान नगरपालिका धरानको वडा नं ९ वडाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार रुपेश आचार्यले ८९७ मत प्राप्त गरी प्यानल सहित निर्वाचित भए।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार शिवकुमार राईले ५४६ मत प्राप्त गरेका थिए। उनीहरुको ३५१ मतान्तर रहेको थियो। वडा महिला सदस्यमा विजयी विन्दु अधिकारीले ८३२ मत प्राप्त गरिन्। 

दलित महिला सदस्य अम्बिका विसम्के सार्कीले ८४८ मत प्राप्त गरेकी थिई भने खुला सदस्यमा कृष्णबहादुर कार्कीले ७९८ मत प्राप्त गर्दा शरदरत्न पार्थिवले ७७९ प्राप्त गरी निर्वाचित भएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...