News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धादिङमा हालसम्म विजयी पालिका वडा अध्यक्षहरु

    हिमालीसंचार संवाददाता
    १६४ पटक

    धादिङमा हालसम्म विजयी पालिका वडाअध्यक्षहरुः 

    १. रुबीभ्याली रामसिंङ तामाङ माओवादी केन्द्र

    २. रणबहादुर तामाङ खनियाबास नेपाली कांग्रेस

    धादिङमा हालसम्म विजयी भएका ६५ वडा अध्यक्षवडाहरु

    नेपाली कांग्रेसः 

    – नेत्रावती डबजोङ १ ठाकुर गुरुङ

    – नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ

    – नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ

    – रुविभ्याली १ पम्बर तामाङ

    – बेनिघाट रोराङ  १ जीवन सिं तामाङ

    – ज्वालामुखी २ मा राजु लोप्पा

    – ज्वालामुखी ३ उमेश श्रेष्ठ

    – ज्वालामुखी ६ किशोर सेढाई

    – गजुरी    मा  द्रोण कडेल 

    – गजुरी ३ ऋषिलाल श्रेष्ठ

    – गजुरी ४ सुरेन्द्र चेपाङ

    – गल्छी ४  राजु अधिकारी 

    – त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट 

    – धुनीबेसी ३ मा प्रकाश हमाल

    – सिद्धलेक २ मा सागर गुरुङ 

    – खनियाबास ४ लिलामान तामाङ 

    – गल्छी ६ मा दिपक कार्की 

    – रुबिभ्याली ५ रम्बा तामाङ

    – गंगाजमुना २ बलबहादुर तामाङ 

    नेकपा माओवादी केन्द्रः 

    – नीलकण्ठ १ गणेशबहादुर गुरुङ 

    – नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ

    – नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ 

    – धुनीबेसी    मानबहादुर तामाङ 

    – धुनीबेसी ६ मा रमेश आचार्य 

    – बेनिघाट रोराङ  २ हेमराज भुजेल 

    – बेनीघाट रोराङ  ४ मा राजु बहादुर मगर 

    – बेनिघाट रोराङ ५ शिव सिल्वाल 

    – बेनिघाट रोराङ ६ मा टेकनाथ सिल्वाल

    – बेनिघाट रोराङ ७ मा कुमार बस्नेत

    – बेनीघाट रोराङ ८ राजकुमार श्रेष्ठ 

    – गल्छी ३ राजन भुजेल 

    – गल्छी ५ सरोज तामाङ 

    – गजुरी १ मा तारा भण्डारी 

    – गजुरी ५ मा गोबिन्द लामिछाने 

    – गजुरी ६  भक्त ब तामाङ

    – गजुरी ७ मा बद्री जम्कट्टेल

    – सिद्धलेक १ मा पेमा लामा  

    – गंगाजमुना १ बहादुर सिङ लामा  

    – थाक्रे २ मा टिकाराम तामाङ 

    नेकपा एमालेः 

    – गल्छी  १ यदुकुमार खतिवडा 

    – गल्छी    षडानन्द खनाल 

    – गल्छी ७ हरिप्रसाद खतिवडा

    – थाक्रे १ श्याम सुन्दर थापा 

    – बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी

    – ज्वालामुखी    कृष्ण गिरी 

    – नीलकण्ठ ४ मा हरि बहादुर श्रेष्ठ 

    – सिद्धलेक ३ देव पुलामी मगर 

    – सिद्धलेक ४ मा झम्कबहादुर थापामगर

    – त्रिपूरासुन्दरी २ कृष्ण बहादुर खत्री  

    – त्रिपुरासुन्दरी ३ मा कमल बहादुर थापा

    – खनियाबास ५ रविन तामाङ 

    – नेत्रावती ४ मा तिल बहादुर गुरुङ 

     -एकीकृत समाजवादी

    – धुनीबेसी २ मा लक्ष्यजित तामाङ 

    – धुनीबेसी ४ हरि सुवेदी विजयी

    – गंगाजमुना ७ मा रविन अधिकारी 

    – रुविभ्याली    रुप घले 

    – रुबीभ्याली ६ समिर गुरुङ

    राष्ट्रिय प्रजातन्त्र पार्टीः

    – खनियाबास    सोनाम बहादुर तामाङ  

    – खनियाबास    अरुण कुमार पाख्रिन 

    – खनियाबास ३ कमनसिं तामाङ 

    – रुबीभ्याली ४ प्रशान्त तामाङ

    स्वतन्त्रः 

    – नीलकण्ठ ३, राजकुमार श्रेष्ठ

    – ज्वालामुखी ४ कृष्णबहादुर गुरुङ 

    – धुनीबेसी ५ मा विशाल भट्टराई

    जनता समाजबादी पार्टीः

    – रुबीभ्याली ३ फेदोर्जे तामाङ

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...