News Portal

धरान अपडेटः धरान वडा नं. ५ मा एमालेको लिम्बु प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
९६१ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ५ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएका छन् । निर्वाचन अयोगले दिएको जनकारी अनुसार एमालेका वडाध्यक्षको उम्मेदवार मनकुमार लिम्बुले १६१५ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका प्रत्यासी कांग्रेसका उम्मेदवार सन्तोष कुमार लिम्बुले १४५४ मत प्राप्त गरे । त्यस्तै, माओबादीका वडाध्यक्षका उम्मेदवार धनकुमार राईले १०३९ मत प्राप्त गरे।

वडा सदस्याहरुमा दलित महिला सदस्य शान्तामाया वि.क.ले १५ सय ९८ मत प्राप्त गरेकी छिन्।  खुला महिला सदस्य सुनिता राईले १६२३ मत प्राप्त गरेकी छिन्। खुला सदस्यमा प्रेम बहादुर दाहालले १५५० र बिजय राईले १५२४ मत प्राप्त गरी निर्वाचित भएका छन्।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...