News Portal

भरतपुर वडा नं. ५ को मतगणना भइरहँदा दहालले लिए अग्रता

हिमालीसंचार संवाददाता
३९९ पटक

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउन थालेकी  छिन्।पछिल्लो अपडेटमा उनी ५९ मतले अगाडि देखिएकी छन्। भरतपुरमा १७८४६ मत गणना हुदा रेनु दहालले ५९४७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका विजय सुवेदीले ५८८८ मत प्राप्त गरेका छन्। त्यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत पाएका छन्।

उपमेयर तर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मत प्राप्त गरेका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला  गुरूङले ४८२२ मत प्राप्त गरेकी छिन्। वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म उक्त वडामा ६१६ मत गणना हुँदा कांग्रेसले २८३ र एमालेले २६९ मत प्राप्त गरेका छन्। अहिले मतगणना जारी छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...