News Portal

फेरी विवादले रोकियो भरतपुरमा मतगणना

हिमालीसंचार संवाददाता
३७१ पटक

चितवन – चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ। सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा मतगणना रोकिएको हो।

स्रोतका अनुसार कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बदर गरेको भन्दै गठबन्धनको आग्रहमा कर्माचारी निकाल्न खोजिएको थियो। एमालेले त्यसको विरोध गर्दै हल्ला गरेपछि मतगणना प्रभावित भएको हो।

गठबन्धनका प्रतिनिधिले निकाल्न खोजेका कर्मचारी एमालेनिकट भएको स्रोतको दाबी छ। अहिलेसम्म १६ हजार १३३ मत गणना भएको छ। त्यसमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल १५ मतले अघि छन्। अहिले मतगणना स्थलमा समस्या समाधानको प्रयास भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...