News Portal

धरान अपडेटः धरानको १३ हजार ६ सय मतगणनाको नतिजा सार्वजनिक

हिमालीसंचार संवाददाता
१३१३ पटक

धरान – धरान उपमहानगरपालिका धरानको निर्वाचन आयोगले १३ हजार ६ सय ४५ मतपरिणामको नतिजा सार्वजनिक गरेको छ। मेयर पदका गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईले  ४१२२ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।

आयोगले साँझ ८ बजेसम्म १३ हजार ६४५ मतगणनाको नतिजा सार्वजनिक गर्दा गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ४१२२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ३३३८ मत प्राप्त गरेकी छिन् । त्यस्तै, सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३३०८ मत प्राप्त गरी गठबन्धन कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारलाई पछ्याईरहेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४५८१ मत प्राप्त गरी अग्रता अझै कायम राखेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ४००३ मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...