News Portal

खोटाङ केपिलासगढी वडा नं.७ सुङदेलमा माओबादीका राई प्यानलै सहित विजयी

हिमालीसंचार संवाददाता
११०९ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलमा नेकपा माओबादी केन्द्रका उम्मेदवार तेजकुमार राई प्यानलै सहित निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचित राईले ३४० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेपाली कांग्रेसको उम्मेदवार विष्णु राईले २६५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर राईले २४८ मत प्राप्त गरे। वडा नं.७ सुङदेलका वडा सदस्यहरुमा कितेम्बर शेर्पा र यसकुमार राई (योजन), दलित महिला सदस्यमा कमला वि.क र महिला सदस्यमा यमुना राई विजयी भएका छन् । 

केपिलासगढी गाउपालिकाको वडा नं. १ फेदीमा नेपाली कांग्रेस, वडा नं. २ खार्ताम्छामा एकीकृत समाजवादी र वडा नं. ३ बासपानीमा एकीकृत समाजवादी, वडा नं. ४ बाक्सिलामा नेकपा माओबादी केन्द्र, वडा नं. ५ सप्तेश्वरमा नेकपा माओबादी केन्द्र, वडा नं. ६ दिप्सुङमा नेपाली कांग्रेस र वडा नं. ७ सुङदेलमा नेकपा माओबादी केन्द्रका तेजकुमार राई निर्वाचित भए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...