News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बिहान ६ बजेसम्मको ताजा अपडेट: ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक (सूचीसहित)

    हिमालीसंचार संवाददाता
    १४९१ पटक

    काठमाडौं – हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान ६ बजेसम्मको अपडेटमा नेकपा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यस्तै, नेपाली कांग्रेसले भने नेकपा एमालेलाई पछ्याइरहेको छ।

    अहिलेसम्म नेकपा एमालेले २८ स्थानीय तहमा जित हासिल गरेको छ भने नेवाली कांग्रेसले २६ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। 

    नेकपा एमाले विजयी भएका पालिकाहरू:

    १.  मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी

    २. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

    ३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

    ४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

    ५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

    ६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

    ७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी

    ८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी

    ९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी

    १०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी

    ११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन

    १२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा

    १३.  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

    १४.  दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 

    १५.  स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर

    १६.  बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द

    १७.  दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी

    १८.  नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

    १९.  रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ

    २०.  इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

    २१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू

    २२.  मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा

    २३.  डोटीको जोयारल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा

    २४.  भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई

    २५.  पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

    २६.  मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

    २७.  पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा

    २८.   तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

    १. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी

    २.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी

    ३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी

    ४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी

    ५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी

    ६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी

    ७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी

    ८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी

    ९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

    १०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

    ११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

    १२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू

    १३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

    १४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

    १५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

    १६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

    १७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

    १८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

    १९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

    २०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

    २१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

    २२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

    २३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

    २४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

    २५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

    २६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

    नेकपा माओवादी केन्द्र:

    १.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी

    २.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

    ३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

    ४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

    ५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

    ६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

    ७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

    ८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

    ९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

    १०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

    ११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 

    १२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

    १३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

    १४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

    १५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी 

    १६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

    १७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

    १८. रूकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

    १९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू 

    २०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

    नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

    १. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी

    २. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...