News Portal

थुलुङ दूधकोशी गाउँपालिकामा माओवादी केन्द्रका असिम राई निर्वाचित

हिमालीसंचार संवाददाता
२८४ पटक

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् ।

राईले ४०४९ मत प्राप्त गर्दै निर्वाचित भएका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्‍यक्षमा नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत प्राप्त गरेकी छिन् र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत प्राप्त गरेकी थिईन। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...