News Portal

सिके राउतमाथि राज्यविरुद्ध अपराधको मुद्वा

हिमाली संचार संवाददाता
६२५ पटक

काठमाडौं– स्वतन्त्र र छुट्टै मधेसको वकालत गर्दै आएका सिके राउतमाथि राज्य विरुद्धको अपराधको मुद्धा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरले सोमबार राउतमाथि राज्यविरुद्धको अपराधको मुद्धा चलाएको  हो ।  राउत यसअघि लागेको राज्यविरुद्धको अपराधकै मुद्धाको तारेख लिएर फर्किदै गर्दा आइतबार साँझ गौरबाट पक्राउ परेका थिए ।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको छ  । राउत पक्राउ परेपछि उनका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत बसेका थिए ।

धर्नाकारी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । राउतले केही वर्षदेखि स्वतन्त्र मधेसको पक्षमा वक्तव्य दिँदै आएका छन् । सोही क्रममा उनलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...