News Portal

  • हाईकिङ गएका १७ वर्षीय एक युवक पानीमा डुबेर मृत्यु

    हिमालीसंचार संवाददाता
    १३२ पटक

    युवा राई/हङकङ – हङकङ गत जुलाईमा हाईकिङ गएका एक नेपाली युवती पानी डुबेर मृत्यु भएको पोखरीमा डुबेर फेरि एक १७ बर्षीय नेपाली युवकको मृत्यु भएको छ।

    तीन जना पाकिस्तानीहरु चुन वानस्थित (हाईकिङ) पैदल यात्रामा गएका थिए। दिउँसो करिब ४ बजे पानी पोखरीमा खेल्न गएका १७ वर्षीय युवक बेपत्ता भए । उनीहरुले साथी डुबेको आशंकामा उद्धारको लागि प्रहरीलाई खबर गरेका थिए । 

    खबर पाएलगत्तै आएको फायर डिपार्टमेन्टको उद्धार टोलीले ३ मिटर गहिरो पोखरीबाट डुबेका युवकको उद्धार गरेको थियो। अस्पतालमा पुर्याइएका उनलाई चिकित्सकले साँझ ६ बजेर ५२ मिनेटमा मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यो झरनाको पोखरीमा विगतमा धेरै दुर्घटना भएका छन्। यसै पोखरीमा गत वर्ष जुलाई २४ तारिख एक २३ वर्षीया नेपाली युवतीको समेत डुबेर मृत्यु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...