News Portal

  • मोरङको रंगेलीमा १ सय ५० परिवारलाई कृषि सामग्री वितरण

    हिमालीसंचार संवाददाता
    ११३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछीमा रहेको आवद्ध कृषि सहकारीमा आबद्ध रहेका तथा अन्य कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बोरो धान ब्लक कार्यक्रम अन्तर्गत कृषि समाग्री हस्तान्तरण गरिएको हो ।  कृषि ज्ञान केन्द्र, सुनसरी सम्पर्क केन्द्रको सहयोगमा कृषि सामग्री बितरण गरिएको थियो । सो भेगमा रहेका १ सय ५० कृषकहरुको प्रयोगमा आउने पावर टिलर,  बोरिङ, पावर स्प्रेयर,  डिजिटल काटा, त्रिपाल, ईलेक्ट्रोनिक मोटर,  होन्डा पम्प, रिपर,  जैविक मल, जिङक वितरण गरेको छ। 

    उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिककरण अन्तर्गत बोरो आज ब्लड कार्यक्रमको अध्यक्ष  निरोध मंडल, उपध्यक्ष खगेन्द्र प्रसाद परियोजनाका निवर्तमान सिचव संजय मंडल, कोषाध्यक्ष चन्द्रप्रसाद मंडल जिल्ला समन्वय समिती मोरङका प्रमुख नरेश पोखरेल, प्रधानमन्त्री कृषि आधुनिकिकरण प्रतिक्षा श्रेष्ठ,  कृषि ज्ञान केन्द्र, मोरङ प्रमुख रामदेव सिंह, कृषि विकास निर्देशनालयका एलिसा खड्डा, सुनवर्षी  कृषि  शाखा प्रमुख नरेशकुमार साह, रंगेली कृषि शाखा प्रमुख विरेन्द्र कुमार  मण्डल लगायतको उपस्थित समेत रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...