News Portal

  • लेटाङ नगरप्रमुख राईद्वारा प्रधानमन्त्री देउवासंग शान्ति सुरक्षाको माग सहित ज्ञापनपत्र

    हिमालीसंचार संवाददाता
    १५० पटक

    लेटाङ – प्रधानमन्त्री शेर बहादुर देउवालाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आज ज्ञापनपत्र हस्तान्तरण गरेका छ। मोरङको सुन्दर हरैचाको प्रसासनिक भवन सिलन्यास गर्न आउनुभएको प्रधानमन्त्री देउवालाई भेटेर नगरपालिकाको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । 

    इलाका प्रहरी कार्यालयका प्रहरीको संख्या कम भएको, प्रहरीलाई १ थान मात्र पुरानो गाडि भएर यातयातमा समस्या भएको भन्दै यसको समाधान गर्नुपर्ने, गत फागुन १३ गते जाँते माविकी कक्षा ६ मा अध्य्यन गर्ने छात्राको बलत्कार पछि हत्या भएको र चैत ४ गते शिक्षा विकास माविकी कक्षा ६ मा अध्य्यन गर्ने छात्रा माथि भएको यौन हिंसाको घट्नामा संलग्नलाई छानविन गरि कडा भन्दा कडा कारबाही गर्न ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानकर्षण गरेका हुन् । 

    नगर प्रमुख राईले पिडित परिवारलाई सरकारका तर्फवाट क्षतिपुर्तिको माग समेत गरेका छन्। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले शिक्षा बिकासमा भएको घट्नाको निन्दा गरेका छन । प्रधानमन्त्री देउवाले इलाका प्रहरी कार्यलयलाई थप मजबुद गर्ने वचन समेत दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...