News Portal

रंगेलीमा भिषण आगलागी

हिमालीसंचार संवाददाता
२८० पटक

रबिन्द्र बराल मोरङ -रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ। दिगम्बर मण्डलको घरमा काे २ तले ५ कोठे घरमा आगलागी भएको हाे। बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ। आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ।

घर धनिको अनुसार नगद पाँच लाख रुपैयाँ  १६ ताेला सुन ५० ताेला चाँदी अन्नपात  लत्ता कपडा भाडावर्तन ३८ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।आगाे नियन्त्रणका लागि नेपाल प्रहरी  रंगेलीकाे दमकल कानेपोखरीको दमल ससस्त्र प्रहरी र स्थानियको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरक्षक अनमाेल खड्काले बताए।

 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...