News Portal

सोलुखुम्बु जिल्लाको सोताङमा बरण्डा भाँचिदा ७ जना घाईते

हिमालीसंचार संवाददाता
२४० पटक

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं. ५ स्थित एक संस्थाको बरण्डा भाँचिएर ७ जना स्थानीय घाईते भएका छन् । सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर ७ जना घाईते भएका हुन् ।

सोताङमा घाईते भएका सबिना राई, पार्वता बस्नेत, हरि माया बस्नेत, निरु गौतम, राधा बस्नेत र मन कुमारी कार्की घाईते भएका छन् । धाईते मध्ये हरिमाया बस्नेतको अवस्था गम्भीर रहेको सोताङका स्थानीयले बताएका छन् ।

स्थानीय स्वास्थ्य केन्द्रमा उपचार नहुने भएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको छ । विहानको समयमा बैठक बस्न जम्मा हुँदा बरण्डाले भार थेग्न नसकेर संस्थाको बरण्डा भाँचिएको हो ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...