News Portal

  • पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोकमा भिषण आगलागी

    हिमालीसंचार संवाददाता
    ३२५ पटक

    सिमोन भट्टराई/पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा आगलागी हुदा एक घर जलेको छ । स्थानीय ओमबहादुर बुढाथोकीको घर आगलागी हुदा २० लाख रुपैयाँभन्दा धेरैको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    बुढाथोकीले गाई बाध्न बनाएको ग्वालीबाट आगो सल्के पनि कारण खुल्न सकेको छैन् । आगलागी हुँदा बुढाथोकीको नगद १ लाख ५० हजार सहित २ तोला सुन, ४० तोला चाँदी र भाँडाबर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको छ । 

    गत महिना पनि यासोक बजारका झरेन्द्र वुढाथोकीको घरमा आगलागी हुँदा एक करोड ९० लाख रुपैंयाको क्षति भएको थियो । शुक्रबार नै ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...