News Portal

  • मोरङको रंगेली प्रहरीले हराएको बालिकालाई सकुशल फेला पार्या

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-४ स्थित दोहमना घर भएकी ८ बर्षीय नेहा ऋिषिदेवलाई सात दिनको अथक प्रयास पछि प्रहरीले सकुशल फेला पार्ने सफल भएको छ।

    दोहमानाको कटलडाँगी स्थित मामा घरमा बस्दै आएकी फेको रिषिदेवको छोरी ८ वर्षीय नेहा सात दिनदेखि हराई बेपत्ता भई हालसम्ममा नआएकी र आफन्त, छरछिमेकी नाता गोता समेतमा खोज तलास फेला नपरे पछि प्रहरीलाई खवर गरेका थिए ।  

    प्रहरीले बालिकालाई आईतबार कानेपोखरी गाउँपालिका-३, दलेली बस्ने लिला रिषिदेवको घरमा फेला पारी निजलाई उद्दार गरी ईलाका प्रहरी कार्यलय रंगेलीमा ल्याएको थियो।  बालिकाको लुगा समेत च्यात्तिएको र पुरानो भएको कारणले प्रहरी निरिक्षक अनमोल खड्काले बालिकालाई नयाँ कपडा लगाएर उनको मामा सोमा ऋषीदेवलाई जिम्मा लगाएको खड्काले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ९ गतेको राशिफल

    आज साउन ९, २०८२ (जुलाई २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    शैल्यशिखरमा जीवितलाई मृत देखाएर कृषि अनुदान हत्याउने षड्यन्त्र : दुई कर्मचारी पक्राउ

    दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा...

    बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना : दुई वृद्धाको घटनास्थलमै निधन, १५ जना घाइते

    बाजुरा, साउन ८ – हिमाली गाउँपालिका–५ को टुनीगडा आसपासको क्षेत्र सोमबार बिहान दुःखद दुर्घटनाको साक्षी...

    प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

    काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न...

    आज २०८२ साल साउन ८ गतेको राशिफल

    आज साउन ८, २०८२ (जुलाई २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...