News Portal

  • मोरङको सुनवर्सीमा पहिलोपटक विज्ञान प्रदर्शनी

    हिमालीसंचार संवाददाता
    १७७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा नगर  स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ ।

    सुनवर्सी नगरपालिका ४ स्थित श्री महाकालेश्वर मंन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। अन्तर बिधालय प्रतियोगितात्मकमा निजि तथा सामुदायिक गरि ७ वटा बिधालयहरुको सहभागीता रहेको थियो । प्रदर्शनीमा बिधार्थीहरुले तरकारी खेती, पार्क, मिसाईल बम, आलु , काक्राबाट बिधुत उत्पादन लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका  थिए ।   

    कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख काली प्रसाद दास, वडाअध्यक्ष, वडासदस्य, सनराईज बोर्डिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतले प्रदर्शनी सहभागीहरु मध्ये प्रथम, द्वतिय र तृतिय हुनेहरुलाई सिल्ड, मेडल तथा प्रमाणपत्र समेत  बितरण गरेका थिए ।

    शिक्षा युवा खेलकुद शाखा सुनवर्सी नगरपालिका, संयुक्त आयोजक काली माध्यमिक बिधालय, सनराईज सेकेण्डरी बोर्डिङ स्कुल बम काली केवरत समाजको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम अबलोकनका लागि नगर भित्रका सर्वसाधारणहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...