News Portal

प्रहरीले फेला पारेको दिलिपलाई आफन्तलाई जिम्मा लगाए

हिमालीसंचार संवाददाता
१९७ पटक

रबिन्द्र बराल/मोरङ – इलाका प्रहरी कार्यालय रंगेलीले फाल्गुन १२ गते धनपालथान गाउँपालिका-४ स्थिच बेवारिसे अवस्थामा फेला पारेका एक बालकलाई आज आफन्तको जिम्मा लगाएको छ ।

सर्लाही बरहथवा नगरपालिका-१४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी रामलाई फेला पारी प्रहरीले  बालक अभिभावकको जिम्मा लगाएका हुन ।  सुस्त मनस्थिति भएका २२ बर्षीय दिलिप रामलाई रंगेली प्रहरीले फेला पारेर संरक्षणमा राखेका थिए । 

प्रहरीले सोही दिन आफ्नो फेसबुक मार्फत बालक फेला परेको सूचना सार्वजनिक गरेका थिए ।  प्रररीले सामाजिक संजाल फेसबुकमार्फत आफुले छोलालाई फेला पारेको बुबा बिरेन्द्र रामले बताए ।  प्रहरीले मानवता देखाउदै दिलिपको शरिरमा एक सरो लुगा समेत नभएको देखेर इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरीले दिलिपलाई राम्रो लुगा र खुट्टामा चप्पल  लगाएर उनको बुबा आमालाई जिम्मा लगाएका हुन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...