News Portal

समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा ढुंगाना सचिवमा विवेक अर्याल

हिमालीसंचार संवाददाता
४५६ पटक

धादिङ – समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा राजकुमार ढुंगाना(राज) निर्वाचित् भएका छन्। सोमवार, धादिङको गल्छीमा आयोजित् जिल्ला अधिबेशनले ढुंगाना अध्यक्षमा निर्वाचित् भएका हुन्।

त्यस्तै संगठनको उपाध्यक्षमा सिर्जना खनाल सचिवमा विवेक अर्याल सहसचिवमा परिवर्तन देवकोटा कोषाध्यक्षमा भरत रेग्मी निर्वाचित् भएका छन्।

त्यस्तै, कार्यसमिती सदस्यहरुमा किरण पराजुली, राजेश रम्तेल, सरिता तामाङ, आकांक्षा अर्याल, कमल तामाङ, विकल चेपाङ र दिनेश बुढाथोकी निर्वाचित् भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...