News Portal

सुटुक्क भारत गएको व्यापारी अग्रवाल परिवार नेपाल फर्किए

हिमालीसंचार संवाददाता
१८५ पटक

काठमाडौं – गत पुस २२ गतेदेखि सम्पर्कविहीन भएका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू काठमाडौं फर्किएका छन्।काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालि सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालले बिहीबार काठमाडौं प्रहरीलाई सम्पर्क गरेका छन्।

‘हामीहरू काठमाडौं फर्किएका छौं। त्यसरी जानु हुँदैनथियो भन्नुभएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने” अमित अग्रवालले आफूहरू भारतबाट बिहीबार काठमाडौं आइपुगेको जानकारी दिए।

‘व्यापारको तनावले हामीहरू सबथोक छोडेर भारत गएका थियौं। अब हामी फर्किइसक्यौं। यहाँको कारोबार मिलाउँछौं,’ अग्रवालले भने। आफूहरूले काठमाडौं छोडेपछि विभिन्न कुराहरू बाहिर आएको उल्लेख गर्दै उनले ती विषयमा स्पष्ट पार्ने बताए।‘केही कुराको हामीले कानुनी उपचार पनि खोज्नुपर्नेछ। हामी त्यो पनि गर्छौं,’ अग्रवालले भनेका छन्। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...