News Portal

काभ्रे पनौति त्रिवेणीमा लाग्ने १२ वर्षे मकरमेलामा भक्तजनको ठुलो भिड

हिमालीसंचार संवाददाता
३०४ पटक

मुकुन्द कालीकोटे/काभ्रे – काभ्रेको पनौति स्थित त्रिवेणीमा यहि माघ महिनाभर लाग्ने १२ वर्षे मकरमेलामा भक्तजनहरुको अत्याधिक भिड देखिएको छ ।

यो ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको पवित्र तिर्थ स्थल, सचितिर्थ आदि उपनामले समेत चिनिन्छ । नेपाल सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्देशन जारी गरेको समयमा यस तिर्थ स्थलमा भक्तजनहरुको भिड देखिएको हो ।

कोरोना संक्रमणको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरकारले शैक्षिक संस्था समेत बन्द गरेको यो समयमा समेत तीर्थ स्थलमा यो भिड देखिएको हो। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...