News Portal

लक्ष्मी बैंकको रंगेली शाखाद्वारा गौशालालाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
२७४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लक्ष्मी बैंकको रंगेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व राख्दै बैकले रंगेलीमा रहेको रंगेली गौचर गौशाला आर्थिक सहयोग गरेको छ ।

गौशालामा रहेका गाई, गोरु, तथा बाछा बाछीको आहार खरिद गर्नेका लागि ५० हजार  आर्थिक सहयोग गरेको हो। बैकले आर्थिक सहयोग गरेको बैंकका शाखा प्रबन्धक अनिरोध श्रेष्ठले रंगेली गौचर गौशालाका अध्यक्ष, अमित कुमार अग्रवाललाई एक कार्यक्रमको आयोजना गर्दे चेक हस्तान्तरण गरिएको छ ।   

मोरङका लक्ष्मी बैकले सामाजिक उत्तरदायीत्व अर्न्तगत देशभर निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैकका किशोर दाहालले हिमालीसंचारडटकमसंग बताए 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...