News Portal

पैदलयात्रीको ज्यान लिएर फरार भएका टिपर चालक समातिए

हिमालीसंचार संवाददाता
२४२ पटक

पैदलयात्रीलाई ठक्कर दिइ ज्यान लिएर फरार भएका एकजना टिपर चालकलाई बिजुली बजारबाट प्रहरीले पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार बा.२ ख ५१४५ नम्बरको टिपर चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ का ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

पैदलयात्री भक्तपुर ब्यासी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका-२ घर भएका २२ वर्षीय विपिन विकलाई टिपरले आइतबार राति ठक्कर दिँदा ज्यान गएको थियो।

घटनापछि चालक टिपरसहित फरार भएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपरसहित उनलाई सैनिक प्रहरीको सहयोगबाट पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...