News Portal

  • माओवादीको केन्द्रिय समिति चयनमा सहमतिका प्रयास, निर्वाचन कार्यक्रम संशोधन

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को काठमाडौंमा जारि आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

    माओवादीको पालिका स्तरको समिति चयनदेखि नै पहिलो चरणमा कार्यसमितिका लागि आवश्यक सदस्य संख्याका रुपमा निर्वाचित गरिने भएको छ। निर्वाचित समितिले पदाधिकारीको टुङ्गो लगाउने नीति अनुरुप समिति चयन गरिएको छ । त्यस्तै केन्द्रिय समितिमा पनि सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहेको छ । सहमतिको लागि छलफल हुँदै गर्दा उता निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सुचना प्रकाशित गरेको छ ।

    निर्वाचन आयोगले संशोधन गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजे सम्मका लागि सारिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ५:४५ बजेसम्म गर्ने साथै  ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...