News Portal

सूचना सम्बृद्घि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको ९ औं साधारणशभा सम्पन्न

पत्रकार रविन्द्र बराल र दिलिप अग्रवाल सम्मानित

हिमालीसंचार संवाददाता
२१८ पटक

रबिन्द्र बराल/मोरङ –  सूचना सम्बृद्घि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको ९ औं साधारणसभा सम्पन्न गरिएको छ। रंगेली नगरपालिका-७ स्थित मेलिना गेष्ट हाउसमा सभाहलमा बार्षिक साधारणसभा गर्दा संस्थाले दुई पत्रकार समेत सम्मानित गरिएको हो ।

आर्थिक बर्ष ७७/७८ सालको आयव्यय प्रस्तुत समेत संस्थाका सचिव सरोज मंण्डलले गरेका थिए । संस्थाको कुल २ करोड  १७ लाख  ३९ हजार ३  सय  ४४ रुपैया लगानी रहेको छ ।  संस्थाले   ७३ लाख ६६ हजार ४२  रुपैयाँ कूल आम्दानी गरी  कुल  खर्च  ७३   लाख १०  हजार    सय २७   रुपैया गरेको छ । संस्थाले ७७ हजार ६ सय ७  रुपैया शुद्ध मुनाफा समेत  गरेको छ । संस्थामा ५ सय ११ जना शेयर सदस्य रहेका  छन । 

संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, क्षेत्रमा कृषि  फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा सस्थाले  मकालु टेलिभिजनका रंगेली रिपोटर दिलिप अग्रवाल, र  एभिन्युज टेलिभिजन मोरङका रिपोटर एवम् हिमालीसंचारडटकमका रबिन्द्र बराललाई समेत संस्थाले सम्पन्न गरिएको थियो ।    

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक बिराटनगर शाखा प्रमुख प्रभु पाेख्रेल सहित अतिथिहरुमा सद्भाव बचतका अध्यक्ष कमलेश्वर ठाकुर, स्थानीय अमित यादव लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई संबोधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र आर्थिक स्थित न्यून भएको घरपरिवारलाई  सस्तो व्याजदरका ऋण उपलब्ध गराएको मा धन्यवाद समेत दिएका छन । सहकारीका अध्यक्ष सिनाेद झाको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...