News Portal

मोरङ जिल्लाको रंगेली आँखा तथा कान उपचार केन्द्रद्वारा अन्तक्रिया कार्यक्रम

हिमालीसंचार संवाददाता
२३५ पटक

रबिन्द्र बराल/मोरङ – नेपाल रेडक्रस सोसाइटी उपशाखा रंगेली  रेडक्रसलेल१ दिने आँखा तथा कान उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मोरङको रंगेली नगरपालिका ७ स्थित  अस्पताल नजिकैमा रहेको  आँखा तथा कान उपचार केन्द्रको प्रांगनमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम बिराटनगर आँखा अस्पताल रानीको सहयोगमा  आँखा तथा कान उपचार केन्द्र, रंगेलीमा सन्चालन समेत हुदै आएको छ ।  

उक्त कार्यक्रम आँखा तथा कान उपन्चार केन्द्र रंगेलीका डाक्टर   भक्त सिंह, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष विनोद मंण्डल,    उपाध्यक्ष जगर्नाथ मंण्डल,  पुर्व अध्यक्ष बजरंग अग्रवाल, बुद्धिजीवी मंगलचन्द अग्रवाल, शिशुपालय यादव, धर्मधोज पौडेल, राजेश गोल्यान, लगायतको उपस्थिति रहेको थियो । 

अन्तक्रिर्यामा सहभागीहरुले भने पछिल्लो समयमा रंगेलीमा आँखा तथा कानको उपचार रंगेलीमै हुदै आएकोमा यस भेगमा सर्वसाधारण तथा सिमावर्ती क्षेत्रका स्थानीयले सेवा लिदै आएको र सामान्य उपचारका लागि बिराटनगरसम्म जानु पर्ने भएकोमा सबै पक्षलाई धन्यवाद दिदै आगामी दिनहरुमा सोही अस्पतालबाट मोतिविन्दु लगायतका अप्रेसनको समेत उपचार गराएका यस भेगका स्थानीयले थप उपचारका लागि बिराटनगरसम्म गएर उपचार गराउनुपर्ने समस्या हटेर जाने समेत सहभागीहरुले बताए । 

आँखा अस्पतालमा सिमावर्ती गाउँ तथा रंगेली, सुनवर्सी, रतुवामाई तथ धनपालथान गाउँपालिका लगातयतका स्थानीयले आँखाको उपचार सेवा समेत लिदै आईरहेका छन ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...