News Portal

  • ग्यारेजमा आगलागी हुदा लाखौंको क्षेती, आगो नियन्त्रणमा

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ सुनवर्सी नगरपालिका-५ स्थित झिङ्गिटोल नजिकैमा रहेको एक ग्यारेजमा आगलागी हुदा ५४ लाख रुपैयाँ भन्दा बडिको क्षेती भएको छ ।

    झुङगीटोल बस्ने तिलकचन्द शर्माको घरमा भाडा लिएर सोही स्थान बस्ने बिगत दुई बर्षदेखी सन्चालन आएको निमेश मण्डलले संचालन गरेको मोटरसाईकल ग्यारेजमा गएराती ८ बजे  अचानक आगलागी भएको थियो ।  

    ग्यारेज घर पुर्ण रुपमा जली नष्ट भएको र ग्यारेजमा रहेका बिभिन्न मेसिन, औजारहरू, बिक्रि बितरणका लागि राखेको मोसाको पाटपुर्जाहरु, ५ वटा ममर्तको लागि राखेको मोसा, १ वटा ममर्तको लागि राखेको स्कुटी, नगद रु. ५ हजार गरी जम्मा ५४ लाख बराबरको नष्ट भएको निमेषले बताए । राति स्थानीय नेपाल प्रहरी, ससस्त्र प्रहरी रंगेलीको दमकलले केही घण्टा पछि आगो नियन्त्रणमा लिएको  प्रहरी जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

    काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ...

    आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको...

    आज २०८२ साल साउन २५ गतेको राशिफल

    आज साउन २५, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...