News Portal

  • केपिलासगढी गाउँपालिकाले जीप तथा बसको भाडा निर्धारण गर्यो

    हिमालीसंचार संवाददाता
    १२५ पटक

    दिर्गसिहं राई/बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबाट छुट्ने लामो तथा छोटो दुरीको सार्वजनिक जीप तथा बसको भाडा निर्धारण गरिएको छ । गाउँ कार्यपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट छुट्ने सार्वजनिक जीप तथा बसको भाडा निर्धारण गरिएको छ।

    केपिलासकढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले जीपबाट बाक्सिला–काठमाडौं लागि एकतर्फी जनही २ हजार ५ सय, बाक्सिला–कटारी–धरानका लागि २ हजार ७ सय, बाक्सिला गाईघाट–धरानका लागि २ हजार ४ सय भाडा निर्धारण गरेको छ ।

    यस्तै, बाक्सिला–हुर्लुङका लागि ६ सय, बाक्सिला–दिक्तेलका लागि ७ सय, बाक्सिला–थर्पुका लागि १ सय, बाक्सिला–आम्बोटेका लागि १ सय ५०, बाक्सिला–जालपाका लागि ३ सय ५०, बाक्सिला–महुरेका लागि ७ सय, बाक्सिला–अर्खौलेका लागि ८ सय ५०, बाक्सिला–हलेसीका लागि १ हजार, बाक्सिला–च्यास्मीटारका लागि १ हजार ३ सय, बाक्सिला–जयरामका लागि १ हजार ४ सय भाडा निर्धारण गकिएको हो। 

    बाक्सिला–हिलेपानीका लागि १ हजार ५ सय, बाक्सिला–घुर्मीका लागि १ हजार ६ सय, बाक्सिला–रसुवाका लागि १ हजार ५ सय, बाक्सिला–गाईघाटका लागि २ हजार, बाक्सिला–बेलटारका लागि २ हजार २ सय र बाक्सिला–कटारीका लागि २ हजार १ सय रुपैयाँ भाडा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

    यस्तै, बसमा बाक्सिला–हुर्लुङका लागि ५ सय, बाक्सिला–दिक्तेलका लागि ६ सय, बाक्सिला थर्पुका लागि १सय, बाक्सिला–आम्बोटेका लागि १ सय ५० र बाक्सिला–जालपाका लागि ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको गाउँपालिकाको कार्यलयले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

    काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ...

    आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको...

    आज २०८२ साल साउन २५ गतेको राशिफल

    आज साउन २५, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...