News Portal

  • मोरङ रंगेली बिधुत प्राधिकरणको चरम लापरबाही

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको नेपाल बिधुत प्रधिकरण रंगेली बितरण शाखाको चरम लापरबाही देखिएको रंगेली नगरपालिका-७ स्तिथ खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमरमा बिगत दुई महिनादेखि विभिन्न प्रजातिका लहराहरुले ट्रान्सर्फमर नै घेरिने  गरी छोपी सक्दा समेत बिधुत प्राधिकरण रंगेली मुख दर्शक बनिरहेको छ।

    ट्रान्सर्फमरमा चारैतिरबाट हरियो लहराले घेरिएको अवस्थामा रहदा जुनसुकै बेलामा पनि ठुलो दुर्घटना नहोला भन्न सकिदैन । त्यति मात्रै नभएर  प्राधिकरणले गाउँ घरमा समेत तारमा रुखहरुले तार छुदा समेत बेवास्ता गरेको स्थानीय राजेश आचार्यले बताए। 

    प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाकेटीदेखि बृद्धहरु समेत बारीमा कामगर्ने बेलामा समेत जोखिम तथा दुर्घटना समेत हुने सम्भावना उत्तिकै रहेको आचार्यले बताए। विभिन्न समयमा प्राधिकरणले सुचान प्रकाशित गरेर बुस्टिङ गर्दे आईरहेता पनि त्यो भने गाउँ घरमा रुखको हाँगाहरु नकाट्दा समस्या परेको र कुनै पनि समयमा करेन्ट लागेर मानिसको अकालमै ज्यान समेत देखिन्छ । सर्वसाधरणहरु जोखिम न्यूनीकरणका लागि समयमै प्राधिकरणले ध्यान दिन जरुरी देखिन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...