News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतले मुटुरोगी सर्की माया तामाङलाई ५० हजार आर्थिक गर्यो

हिमालीसंचार संवाददाता
७५३ पटक

कुवेत – कुवेत कल्याणकारी नेपाली युवा समाज कुवेतले रोशी गाउँपालिका वडा नम्बर-८साविक वडा नम्बर ३ घर भई ठूलाेगाऊ स्थाई घर भई बसोबास गर्न उमेर ६० वर्षको सर्की माया तामाङको विगत केही महिनादेखि मुटुरोगको समस्या भएकाे हुनाले उपचार गराउनको लागि आर्थिक अभाव भएको हुनाले कल्याणकारी कुवेत समाजले ५० हजार सहयोग गरेको जानकारी संरक्षक प्रदिप कार्कीले दिनु भयाे।

यस कार्यमा सबैले अा- अाफनोक्षेत्रबाट सबैले सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...