News Portal

हङकङमा मौसम परिबर्तन, वर्षासंगै चिसो मौसमको शुरु

हिमालीसंचार संवाददाता
३१० पटक

युवा राई/हङकङ – हङकङमा आज सोमबार विहान अचानक मौसम परिबर्तन हुदा चिसो बढेको छ। हल्का बर्षासंगै चिसो अनुभूति भएको छ। तापमान घट्ने भएपछि चिसो बढ्ने भएको छ।

हङकङमा बिहानबाट चिसो हावा गुआंगडोङको तटपार गर्दै हङकङ प्रवेश गर्ने भएको छ । बादल र सामान्य वर्षासंगै हङकङको तापमानमा उल्लेखनीय गिरावट आउन सक्ने हङकङको मौसमसम्बन्धी जानकारी दिएको छ। 

शहरी क्षेत्रमा विहान लगभग १६ डिग्री र न्यु टेरिटोरिज क्षेत्रहरूमा केही डिग्री कम हुने समेत विभाहले जनाएको छ । आगामी केही दिन अझै चिसो कायम रहने समेत उल्लेख गरेका छन् । उत्तरपूर्वी सुख्खा मनसुनको निरन्तर प्रभावका कारण हङकङसहित दक्षिणी चीनमा केही दिन चिसो रहने बताईएको छ। 

हङकङमा अपराह्न सामान्यतया घाम लागे पनि बिहान, दिउसो र रातको समयमा तापमानमा निक्कै भिन्नता रहने उल्लेख गरिएको छ । विभागले सर्वसाधारणलाई मौसममा आएको परिवर्तनबारे सचेत रहन र न्यानो रहन सावधानी अपनाउनु पर्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...