News Portal

मोरङ जिल्लामा रंगेली प्रहरीले गाँजा सहित एक युवा पक्राउ

हिमालीसंचार संवाददाता
२३५ पटक

रबिन्द्र बराल/मोरङ –  ईलाका प्रहरी कार्यालय रंगेलीले १६ केजी गाँजा सहित एक जना युवालाई पक्राउ गरेको छ। मोरङको रंगेली  नगरपालिका-१ स्थित बिशाल बजार चौक नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पोलाई   सखरदिनाको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले १६ केजी गाँजा बरामद गरेको हो।

प्रहरीले टेम्पो चालक बेलबारी नगरपालीका-३ बस्ने २४ बर्षीय बुद्धराज राईलाई उनले चलाएको टेम्पो सहित मोरङ रंगेली प्रहरीले नियन्त्रणमा लिएको हो ।  थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...