News Portal

बार परिसरभित्र ‘गुण्डा’को दादागिरी, ‘लात’ हानेर धपाए वकीलले

हिमालीसंचार संवाददाता
२१९ पटक

काठमाडौं – नेपाल बार एसोसियसनको परिसरभित्र एक व्यक्ति प्रवेश गरेर वकीलहरुलाई आक्रामक शैलीमा धम्की दिएका छन्। उनीहरुले वकीलहरूलाई आन्दोलन नगर्न, मुद्दा नउठाउन र जथाभावी नबोल्न भन्दै धम्की दिँदै अहिलेका काम–कारवाही जारी राखे ठीक पार्ने चेतावनी दिएका थिए।

त्यसक्रममा उनीहरुले वकीलहरूको कालो कोट च्यातिदिन्छौँ भन्दै हमला गर्ने प्रयास गरेका बताईएको छ । त्यसपछि वकीलहरुले उनीहरुमाथि जाइलागे पछि बार परिसर तनावग्रस्त भएको थियो। 

स्वास्थ्य मन्त्रालय परिसरमा गाडी राखेर आएका उनीहरु बार एसोसिएसनमा प्रवेश गरेका थिए । वकीलबीच बार परिसरमा घम्साघम्सी चलेको थियो । हमलाकारीहरु रातो कारमा आएको बताईएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...