News Portal

मोरङको कटहरीमा संचालित टायर उद्योगमा भिषण आगलागी

हिमालीसंचार संवाददाता
२२९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहान ५:३० बजेदेखि भीषण आगलागी भईरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा आगलागी भएको हो।

नवनित अग्रवालले संचालन गरेको उद्योगमा लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन। स्थानीय, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले दमकलको सहायता लिएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको मोरङ प्रहरी जनाएको छ । 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । अनुमानित १ करोडौं  भन्दा जतिको क्षेती भएको हुनसक्ने स्थानीयले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...