News Portal

मोरङका विभिन्न स्थानमा दुर्धटना हुदा दुई जनको मृत्यु एक जना गम्भीर धाईते

हिमालीसंचार संवाददाता
२४५ पटक

रविन्द्र बराल/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका वडा नम्बर ८ स्थित दर्वेशा चोक नजिकै सबारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। कानेपोखरीबाट रंगेली आउने क्रममा मे १ ख २२९१ नम्बरको ट्रक तिव्र रुपमा आईरहेको थियो । सोही स्थान बस्ने बर्ष २८ का शनि राजवंशी ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको स्थानीयले बताए ।

त्यस्तै, मोरङ धनपालथान गाउँ पालिका-३, मोरीयापुल स्थित रंगेली बिराटनगर सडक खण्ड नजिकै पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश नम्बर १-०४-००१ ख ००२२ नम्बरको सार्वजनिक बसले बिपरित दिशाबाट जादै गरेको साईकल यात्री रंगेली नगरपालिका-३, बस्ने वर्ष ३१ को  उमेश पासवान    साईकलमा पछाडी सवार निजको श्रीमती वर्ष २८ कि रेखा पासवानलाई  ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

घाईतेलाई उपचारको लागि रंगेली अस्पताल पठाएको रेखा पासवानलाई उपचारको लागि रंगेली अस्पताल ल्याई पर्याउदा मृत्यु भएको थियो। मृतककी श्रीमान उमेश पासवानको टाँउको, निधार, हात खुट्टामा गम्भीर चोट लागेको घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भई रहेको रंगेली प्रहरीले जनाएको छ । सबारी चालकलाई ईलाका प्रहरी रंगेलीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...