News Portal

  • अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धि समस्या समाधान गर्ने: मन्त्री रिजाल

    हिमालीसंचार संवाददाता
    १८० पटक

    रबिन्द्र बराल/मोरङ – नेपाली काग्रेस रंगेली नगर समितिले शनिबार एक कार्यक्रमको आयोजना गर्दे नेपालीहरुको दोस्रो पर्वको रुपमा रहेको दिपावली तथा छट पर्वको अवसरमा रंगेली स्थित दिनाबावु धर्मशालाको प्रागंणमा शुभकामना आदान प्रदान कार्याक्रममा गरेको थियो ।

    कार्यक्रमको प्रमुख अतिथि  नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् सरकारका रक्षा मन्त्री डाक्टर मीनेन्द्रप्रसाद रिजालले अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने र  नागरिकता भोट माग्ने साधन मात्र नभएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकले बंशजको आधारमा नागरिकता पाउनु पर्ने कुरामा जोड दिएका छन ।  

    अहिले नागरिकता नभएकै कारण कतिपय दाजुभाइ दिदी बहिनीले सरकारी सेवा सुविधा लिन समेत नपाएको र उनले बताए । कम्युनिष्ट सरकारले नागरिकता वितरणको विषयलाई वेवास्ता गरेको आरोप समेत लगाएका छन । मन्त्री रिजालले भने कार्तिक महिनामा आएको बाढीका कारण धानबालीमा क्षति पुगेका किसानलाई सरकारले क्षतिपुर्तिको ब्यवस्था गरेको    एक बिगाहा भन्दा कम खेती भएका किसानहरुलाई प्रति विगाहा ८६ हजार लागत मूल्य तोकेर त्यसको ६५ प्रतिशत क्षतिपुर्ति  उपलब्ध गराउने बताए । 

    कार्यक्रममा नेपाली काग्रेसको केन्द्रीय सदस्य अमृत अर्याल, मोरङ सभापति डिगबहादुर लिम्बु, मोरङ सचिव मोदराज घिमिरे युवा नेता सन्जिव श्रेष्ठ, अबिषेक अधिकारी, नरेश साह दलितका जिल्ला सचिव  शत्रुधन रजक लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रम नगर सभापति जगरनाथ मण्डलको सभापतित्वमा कार्यक्रम  सम्पन्न भएको थियो। कार्यक्रममा वभिन्न पाटि परित्याग गरेर १ सय ३० जना युवाहरुलाई प्रमुख अतिथिले फुलमाला सहित सम्मान समेत गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...

    पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

    काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन...