News Portal

उदयपुरको कटारी नगरपालिकामा एमालेको वडा अधिवेशन सम्पन्न

हिमालीसंचार संवाददाता
२०२ पटक

बलराज मगर/उदयपुर – कटारी नगरपालिका नेपाल कम्युनिस्ट पार्टी एमालेको वडा अधिवेशन सम्पन्न गरेको छ। नेकपा एमाले जिल्ला सदस्य, उपसचिव तथा कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ३१ सदस्यीय नयाँ कार्य समिती चयन भएको छ।

समितिले प्रेम बहादुर पुर्बछानेलाई अध्यक्षमा चयन गरेको छ ।जीवन श्रेष्ठ सचिव उषा राई उपाध्यक्ष रबिन राई सहसचिवमा चयन भएका छन । सदस्यहरुमा लक्ष्मि घिसिङ रोकाय, अरुन राई, एक बहादुर थापा, अम्बर थापा, बिष्णु प्रधान श्रेष्ठ, तिलमाया मिरिङ्चिङ, पबिन कुमार राई, दिपक खिलिङ्गे, तिलक अधिकारी, गुण बहादुर मश्राङ्गी, यम बहादुर पुलामी, चिनामाया राना, ललित पुर्वछाने, देवमाया पुलामी, सन्तोष अधिकारी, जीवन दाहाल, सनम राई, उमा बलम्पाकी मगर, वीर बहादुर राई, यादप श्रेष्ठ, खड्ग बिक राज कुमार राई, बुद्धिमाया राई, पुर्णमाया श्रेष्ठ, हर्कमाया ल्हायो, एक बहादुर मग्राती र  ज्ञान बहादुर बिक चयन भएका छ्न ।

त्यस्तै, अखिल नेपाल महिला संघमा गौरीमाया मगर, सुनिता राई, बुद्धिमाया राई, ईन्द्रमाया पुलामी मगर, चिनामाया राना, बिरुमाया मगर, तुलसा आले, भक्तिमाया पुलामी, सितामाया मगर, महमाया पुलामी मगर, लक्ष्मी राई, सनमाया मगर, कुमारी मगर, खिल कुमारी श्रेष्ठ, निर्मला राई, रुपा राई, मेनु कुमारी मगर, शान्ता पोखरेल, सनम राई, पम्फा श्रेष्ठ, पुर्णमाया श्रेष्ठ, भुमिकुमारी मगर, तुलशा गोले चयन भएका छ्न ।

त्यस्तै, सोही कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि जय बहादुर जर्घा छप्पीमाया जर्घा, रुद्र बहादुर केप्छाकी, खड्ग बहादुर राई, हस्तमाया केप्छाकी, फुलमया बस्यल, भिम बहादुर केप्छाकी, शुक्र बहादुर राना, छलिमाया राना, रेणुका राई, अम्बिका मोते, टीका राई, निशा बस्यल, जीवन राई, मेघ बहादुर खुलाल, नर बहादुर जर्घा मगर, बिन्द्रामाया मग्रातिले नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन। 

पार्टी प्रवेश गर्ने सबै नयाँ सदस्यहरुलाई स्वागत गर्दै, अधिवेशनबाट  मनोनित भएकाहरुको उज्वल भबिष्यको कामना गर्दै, बधाई तथा शुभकामना मन्तव्य दिदै पार्टी जिल्ला सदस्य उपसचिव तथा कटरी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले एमाले अहिलेसम्मकै सबै भन्दा ठूलो र गौरवसाली पार्टी रहेकोले सबैलाई ढुक्क रहन सुझाव दिदै पार्टी फुटको विषयमा आएका हावादारी अपबादको पछाडी नलाग्न आफ्ना कार्यकर्तालाई सजक रहन आग्रह गर्दै पार्टी फुटेको हैन थोरै चोईटीएको चाहिँ हो। 

हिजो हामीलाई नै सुर्य चिह्न र एमालेको बारेमा सहि सन्देश दिने आफ्नै साथिहरुले नै झिनो आशा र ब्यक्तिगत स्वार्थका निम्ति आफ्नो खुट्टामा आफैले बन्चरो हानेको आरोप लगाए । नगर कमेटी सदस्य यादव प्रशाद पोखरेले संचालन गरेको कार्यक्रममा युवा विद्यार्थी नेता ठाकुर पुलामी प्रेम बहादुर पुर्वाछाने मगर लगायद अन्य बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...