News Portal

मोरङको ग्राम लक्ष्मी सहकारीले किसानको पक्षमा फिलिम बनाउने

हिमालीसंचार संवाददाता
४८९ पटक

रबिन्द्र बराल/मोरङ – नेपालको अंगिका भाषाको पहिलो फिल्म जय किसानको सुभारम्भ रंगेलीको ग्राम लक्ष्मी बहुउदेश्य सहकारीको भवनमा एक औपचारीक कार्यक्रम गरेर शुभारम्भ गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका सबै भन्दा अगला व्यक्ति राजन अधीकारी, बिष्ट अतिथि  सन्तोष मण्डल, धर्मेन्द्र मण्डल, तुलसी मण्डल, गायक विष्णु राजवंशी, कैलाश मण्डल, उषा मण्डल, रंगेलीका शिक्षा अधिकृत रविन्द्र पण्डित, स्थानीय बिनोद यादव,  लगायतको  उपस्थित   रहेको थियो ।

सो फिलममा किसानहरुको विषय बस्तुलाई आधार पारेर तयार गर्ने भएको छ । किसानहरु कसरी मेहनत गरेर बाली उत्पादन गर्छ तर किसानको नाममा विभिन्न रकमहरु आए पनी किसानले नपाई नक्कली किसानले सेवा सुविधा पाएको र नेपालका तराईमा रहेका अंगिका भाषालाई समेत जोड दिईने भएको छ । 

फिलमको प्रोडुसर  ग्राम लक्ष्मी बहुउदेशय सहकारी रंगेली एसवी कृषी फर्म कटहरी रहेको छ ।  अपसरा फिल्मको सहयोग पनी रहेको फिल्ममा कथा भने तुलसी कलाकारको रहने छ। छायांकनमा साथ दिएका छन। धिरेन शाहा, अजित दास, रहेको छ। गायन तर्फ तुलसी कलाकार अनु चौधरी र माला राजवंशीको शुमधुर स्वरमा गीतहरु सजिने छ । 

उक्त फिल्म ४ महिनामा निर्माण पुराहुने कलाकार तुलसीले बताए ।  पानसमा दीप प्रज्जलन गरेर उदघाटन गर्नुका साथै विशिष्ट अथितिहरुले शुभकामना मन्तव्य  राखेका थिए। यो फिल्म किशानको पक्षमा हुने भएकोले निकै सर्वाधिक रुपमा सबै पक्षले मनपाराउने समेत देखिन्छ। अशोक मण्डलको सभापतीमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...