News Portal

  • अविरल बर्षाका कारण धरानमा घर पुरिदा दुई जना बालकको मृत्यु

    हिमालीसंचार संवाददाता
    १४५ पटक

    धरान – अविरल वर्षाका कारण धरान उपमहानगरपालिका धरान-१३ स्थित पहिरो खस्दा पुरिएका दुई बालबालीका मृत फेला परेका प्रहरीले जनाएका छन् ।

    धरान उपमहानगरपालिका घरान वडा नं. १३ को नागेश्वर मार्गमा आज दिउसो करिब २ बजे घरमाथीबाट पहिरो खस्दा निशान राईको १ तले टिनको छानो भएको घर पुरिदा सो घर भित्र रहेका  ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई पुरिएका हुन्। 

    घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो ३ बजे दुईजना बच्चाको शव मृत अबस्थामा फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...