News Portal

मोरङको कर्सीयामा बैंक लुट्नेहरु प्रहरीद्वारा सार्वजनिक

हिमालीसंचार संवाददाता
२४९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं.-४ स्थित कर्सियाको वीपी चोकमा रहेको सिटिजन बैंक लुटन आएका तीन जनालाई रंगेली प्रहरीले आज सार्वजनिक गरेको छ।

मोटरसाईकलमा आएका यी समूहले बैंकमा कार्यरत एक जना बैंक सुरक्षा गार्ड मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं.-२ बस्ने ४० वर्षीय सितल कुमाललाई गोली प्रहार गरी घाईते बनाएका थिए । 

बैकबाट नगद लुटपाट गरी फरार रहेकाहरुलाई  प्रहरी चौकी अमाहीवरियाती तथा सशत्र प्रहरीको बेस क्याप मायाँ गञ्जको संयुक्त गस्ती टोलीले   लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने वर्ष ३२ को श्याम मुखिया, देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनीको साथबाट को २५ प ३८९९ नम्बर १५० सीसीको निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान-१, नपड्किएको गोली राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान-१ नोकिया कम्पनीको सादा मोवाईल थान-१  समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...