News Portal

निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको सहयोगका लागि कपडा संकलन गर्ने

हिमाली संचार संवाददाता
१००६ पटक

कुवेत, ३० सेप्टेम्बर – निरेम प्रोडक्सन कुवेत सामाजिक कार्यमा हातेमाले गर्दै अगाडी बढ्ने दृढ़ अठोटका साथ नयाँ कार्य योजना लिएर आएको निरेम प्रोडक्सन कुवेतका संचारकर्मी एकराज मल्लले हिमाली संचारलाई बताए ।

मल्ल अगाडि भन्छन – हामी प्रवासमा छौ ! प्रवासको बसाइ सगै बिभिन्न समयमा नेपालका अकेकन समस्याहरुमा बिगत देखिनै प्रायः आफु सक्दो सहयोग गर्दै आएका छौ। आर्थिक सहयोगको विकल्प नभएका हामीहरु एउटा नया योजनाको थालनी गर्दैछौ ।

हो हामी तत्काल चेपांङ समुदायको गास बास नभए पनि कपासको ब्यबस्था गर्ने संकल्प सहित कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनिहरु माँझ आएको निरेम प्रोडक्सनले जनाएको छ।

कपास यानि कपड़ा त्यो पनि हामीले नया तथा एक वा त्यो भन्दा बढ़ी यूज गरेका कपड़ाहरु हामी संकलन गरेर चेपाङ बस्तिसम्म पुर्‍याउने जमर्को गर्दैछौ । जुन कार्यमा बिगतमा जस्तै हामिलाइ सबैको साथ सहयोग रहने अपेक्षा गरेको निरेम प्रोडक्सनले बताएको छ।

कार्यक्रम सन्चालन हुने
मिति : १५ अक्टूबर २०१८ देखि १५ नोभेम्बर २०१८ सम्म

सम्पर्कका लागि
प्रेम कुमार जिमि – 67601970
एकराज मल्ल – 60067572
रुपेन बिक्रम हमाल – 55027806

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...